पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा
कञ्चनपुर - पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । ती पर्यटकीयस्थलको प्रचार–प्रसार… .....थप पढ्नुहोस् +
आज विश्व पर्यटन दिवस, पर्यटनमन्त्री किरातीले गरे पर्यटकको स्वागत
काठमाडौं – आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका… .....थप पढ्नुहोस् +
‘पुष्पा र अञ्जली’ ले छाडे चितवन, ट्रकमा राखेर लगियो कोसी टप्पु
चितवन – हुर्कँदै गरेका गैंडाका बच्चा ‘पुष्पा र अञ्जली’ लाई चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार कोसी टप्पु लगिएको छ… .....थप पढ्नुहोस् +
पाथीभरा पुग्ने तीर्थयात्री तथा पर्यटक गन्दै सिसी क्यामेरा
फुङ्लिङ - ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको… .....थप पढ्नुहोस् +
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव, गस्ती गर्न समस्या
बेदकोट (कञ्चनपुर) – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ । शुक्लाफाँटा राष्ट्रिय… .....थप पढ्नुहोस् +
सोट्टोद्धारा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सुन्दरीजलदेखि धाम ड्यामसम्म पदयात्रा
काठमाडौं - आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट… .....थप पढ्नुहोस् +
घना जंगल छाडेर समुद्र तटमा रमाउन थाले एसियाटिक सिंह
काठमाडौं – सिंह मध्येको एक हो एसियाटिक सिंह । यसको मुख्य वासस्थान नै भारतको गुजरातको गिर जंगल हो… .....थप पढ्नुहोस् +
भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै
भोजपुर– भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ। सदरमुकामबाट करिब दश… .....थप पढ्नुहोस् +
विश्वमा गैंडाको संख्या २७०००, जाभान र सुमात्रान भने लोप हुने अवस्थामा
काठमाडौं – विश्वमा गैंडाको संख्या बढेर २७ हजार पुगेको छ । पछिल्लो समय गरिएको एक अनुसन्धानले गैंडाको संख्या… .....थप पढ्नुहोस् +
सौराहमा किन घटे पर्यटक ?
चितवन - सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो। अर्थात् पर्यटक चहलपहल र आर्थिक गतिविधि बढ्ने समय… .....थप पढ्नुहोस् +
पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी
गण्डकी- उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक… .....थप पढ्नुहोस् +
भोकाएका हात्ती आहार खोज्दै बजारतिर, गोबरमा भेटियो चाउचाउको खोल
झापा - झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थे। पूजापाठका लागि आफ्नो… .....थप पढ्नुहोस् +
पशुचौपाया लिएर लेक चढेका भल्कोटवासी झर्नथाले भर्कोबाङ
ढोरपाटन - भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक… .....थप पढ्नुहोस् +
पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग
अन्नपूर्ण (कास्की) - कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ… .....थप पढ्नुहोस् +
५००० वर्षअघि हाम्रा पुर्खाले खान्थे बाख्राको बोसो र एक जातको उन्यू
काठमाडौं – अहिले मानिसका लागि खानेकुरा पर्याप्त छ । दैनिक फरक फरक खानेकुराको सूची बनाए पनि एक साता… .....थप पढ्नुहोस् +