दुम्सीको दुलामा पस्दा चार बेहोस

दुम्सीको दुलोमा पस्दा संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबार भीरमा चार जना बेहोस भएका छन् भने एक जनाको अवस्था अज्ञात… .....थप पढ्नुहोस् +

वयस्क भाले चितुवा मृत अवस्थामा फेला

वयस्क भाले चितुवा मृत अवस्थामा फेला परेको छ । बागलुंगको भकुण्डे दह बराहा प्राथमिक विद्यालय नजिकै धान खेतमा व्यस्क… .....थप पढ्नुहोस् +

बराहा ताल पूर्वाधारको पर्खाइमा

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विमको बाइन्दाफाँट विमराङमा रहेको बराहा ताल प्रचुर पर्यटकीय महत्वको ताल भएरपनि पूर्वाधार… .....थप पढ्नुहोस् +

रेडपान्डाको हनिमुनमा ‘नाे डिस्टर्ब ‘

सावधान, त्यता नजानुस् । जंगलमा तपाईँलाई निषेध गरिएको छ । किनकि रेडपान्डा जोडीलाई ‘डिस्टर्ब’ हुनसक्छ जो प्रेममा मग्न… .....थप पढ्नुहोस् +

विमानस्थलकालागि टाउको दुखाई बने जनावर

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थल जङ्गली जनावरका कारण समस्याग्रस्त बनिरहेको छ । विमानस्थल क्षेत्र एवम्… .....थप पढ्नुहोस् +

संकटमा गोहीको बासस्थान

वर्षा सुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा… .....थप पढ्नुहोस् +

‘हाइकिङ काठमाडौँ ’ सार्वजनिक

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौँ’ शनिवार काठमाडौँमा विमोचित भएको छ । हिमालयन म्याप हाउसले प्रकाशन गरेको… .....थप पढ्नुहोस् +

सुनौं रेडियो कार्यक्रम -आनुवंशिक स्रोतमा पहुँच र लाभको बांडफाँड

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को सहकार्य यो कार्यक्रम तयार पारिएको… .....थप पढ्नुहोस् +

हिउँ चितुवा संरक्षणको जिम्मा युवालाई दिन नेपालको प्रस्ताव

  नेपालले हिँउ चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरूको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ… .....थप पढ्नुहोस् +

चुरे क्षेत्रको संरक्षण : नेपालको समृद्धिको आधार

करिब ४ करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको हिमालय पर्वत श्रृंखलाको सबैभन्दा दक्षिणमा नेपालको… .....थप पढ्नुहोस् +

हिउँचितुवा पाइने देशहरुको मन्त्रीस्तरीय बैठकमा यस्ता छन् एजेन्डा

हिउँचितुवा पाइने मुलुकहरूको दुई दिने मन्त्रीस्तरीय बैठक यही जुन १४ तारिख देखि सुरु भएको छ । उक्त बैठक… .....थप पढ्नुहोस् +

हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा

हिउँ चितुवा पाइने १२ देशका मन्त्रीहरुको उच्चस्तरीय बैठक बिहीबार र शुक्रवार किर्गिस्तानको बिस्केकमा हुँदैछ । ‘जिएसएलइपी’ कार्यसमितिको तेस्रो बैठकमा… .....थप पढ्नुहोस् +

एक सातामा २२ हजार बिरुवा वितरण

सरकारले एक सातामा विभिन्न  २५ प्रजातिका  २२ हजार बिरुवा वितरण गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर… .....थप पढ्नुहोस् +

गुर्जामा ‘छन्त्याल’ होमस्टे

अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल… .....थप पढ्नुहोस् +

वन्यजन्तु अपराधमा ८८ जना पक्राउ

 पछिल्लो करिब एक वर्षको अवधीमा वन्यजन्तु अपराधमा सक्रिय रहेका ८८ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान व्युरोले… .....थप पढ्नुहोस् +

web
analytics