प्रदेश ७ – पर्यटनका चुनौती र सम्भावना
भौगोलिक दृष्टिकोणले नेपाल भुपरिवेष्ठित सानो राष्ट्र हो । अरू देशको तुलनामा सानो भएता पनि नेपाल प्राकृतिक दृष्टिकोणले धनि… .....थप पढ्नुहोस् +
बूढीगंगामा जलयात्रा सुरु
अछामको बूढीगंगा नदीमा जलयात्र सुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा… .....थप पढ्नुहोस् +
यस्तो हुँदै छ चितवनमा वन्यजन्तु सप्ताह
चितवनमा ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ । हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त… .....थप पढ्नुहोस् +
रारा तालबाट देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्ष उद्घाटनका लागि मुगुको रारा गएका छन । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ… .....थप पढ्नुहोस् +
बेहोस अवस्थामा उद्धार गरिएको चितुवा मर्यो
दमौलीमा बेहोस अवस्थामा उद्धार गरिएको एक चितुवाको मृत्यु भएको छ । स्थानीयले समातेर वन कार्यालय तनहुँलाई बुझाएको चितुवाको… .....थप पढ्नुहोस् +
यस्तो हुँदै छ पोखरामा वन्यजन्तु सप्ताह
समृद्धिका लागि वन्यजन्तु नाराका साथ २३औैं राष्ट्रिय वन्यजन्तु सप्ताह पोखरामा र्याली, अन्तक्रिया र विभिन्न प्रतिस्पर्धा लगायतका कार्यक्रम गरेर मनाउन लागिएको… .....थप पढ्नुहोस् +
नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ
नेपालमा पाइने ६० प्रजातिका बोटविरुवा नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले कोडिङ गरेको छ । कुनै पनि प्रजातिको… .....थप पढ्नुहोस् +
२३औं वन्यजन्तु सप्ताह मनाइँदै
समृद्धिको लागि वन्यजन्तु संरक्षण नाराका साथ राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले बैशाख १ गते देखि ७गते सम्म २३औं… .....थप पढ्नुहोस् +
बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै
बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन्… .....थप पढ्नुहोस् +
गाडीले किचेको चित्तल बचाउँदा…(फोटो फिचर)
मकवानपुरको मनहरीमा फेला परेका तीनवटा चित्तल आइतबार उद्धार गरिएको छ । उद्धार गरिएको तीमध्ये दुईवटालाई सामान्य चोटपटक लागेको… .....थप पढ्नुहोस् +
इलाममा चैत २९ देखि सूर्योदय सडक महोत्सव
पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरमा चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । पर्यटन विकासमा… .....थप पढ्नुहोस् +
सुनौं रेडियो कार्यक्रम -आनुवंशिक स्रोतमा पहुँच र लाभको बांडफाँड
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को सहकार्य यो कार्यक्रम तयार पारिएको… .....थप पढ्नुहोस् +
उच्च भागका बाघको अनुसन्धान हुँदै
भुटानमा ४ हजार २ सय मिटरको उचाइमै पाटेबाघ पुगेपछि नेपाल र भारतमा पनि त्यो सम्भावना रहेको भन्दै अनुसन्धान… .....थप पढ्नुहोस् +
कृष्णसारकाे शिकारमा सलमान दोषी ठहर
कृष्णसार मारेको मुदामा परेका बलिउड चर्चित हिरो सलमान खानलाई जोधपुरको अदालतबाट दोषी ठहर गरिएको छ । सलमान सन् १९९८ मा… .....थप पढ्नुहोस् +
कोशि टप्पुमा अर्ना गणना अन्तिम चरणमा
कोशि टप्पु वन्यजन्तु आरक्षमा यो वर्षको अर्ना गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक २ वर्षमा हुने अर्ना… .....थप पढ्नुहोस् +