गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो
गोरखा । गोरखा दरबारको दशैंघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैंअन्तर्गत फूलपातीका दिन… .....थप पढ्नुहोस् +
मुस्ताङमा १ लाख २००० विदेशी पर्यटक भित्रिए
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार… .....थप पढ्नुहोस् +
धवलागिरि हिमाल आरोहणका लागि ‘रुट’ तयार
म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ ।… .....थप पढ्नुहोस् +
नवरात्रको पाँचौ दिन आज, देवी स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडाैं । बडादशैँको आज पाँचौं दिन हिन्दूधर्मालम्बीले देवी स्कन्दमाताको पूजा-आराधना गरेर मनाइँदै छ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको… .....थप पढ्नुहोस् +
विश्व पर्यटन दिवस मनाइँदै
काठमाडाैं । आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक… .....थप पढ्नुहोस् +
कस्तो रहला आजको मौसम ?
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको… .....थप पढ्नुहोस् +
दसैंअघि निकुञ्जभित्र जिप सफारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ। वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने,… .....थप पढ्नुहोस् +
कस्ता छन् नेपालमा भेटिएका छेपारोका २ नयाँ प्रजाति ?
काठमाडौं । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका… .....थप पढ्नुहोस् +
मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल
म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त… .....थप पढ्नुहोस् +
बडादसैंको पाँचौं दिन आज : स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडाैं । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।… .....थप पढ्नुहोस् +
कमजोर हुँदै मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको… .....थप पढ्नुहोस् +
कस्ताे रहला आजकाे माैसम ?
काठमाडाैं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक… .....थप पढ्नुहोस् +
नवरात्रको तेस्रो दिन आज : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडाैं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको… .....थप पढ्नुहोस् +
नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी… .....थप पढ्नुहोस् +
धवलागिरि आरोहण गर्न २४ जनाले लिए अनुमति
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् ।… .....थप पढ्नुहोस् +

