पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड

A+ A-

सरकारले पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा साहसिक पर्यटन गतन्व्यको रुपमा विश्वमा स्थापित गरिने कार्यक्रमहरु तय गरिएको छ । त्यस्तै रारा क्षेत्रलाई राष्ट्रिय प्रबद्र्धन गन्तव्यको रुपमा स्थापित गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics