सोलुखुम्बुमा भूकम्पको धक्का

बिहीबार बिहान सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान बिहान ७ बजेर ७ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।यसअघि दोलखा र म्याग्दी केन्द्रविन्दु भएर साउनमा भूकम्प गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics