चट्याङ लागेर मृत्यु



गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।

बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङ लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो ।

गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics