नेपालमा मनसुन प्रवेश

यस वर्ष मनसुन नेपालको पूर्वी भू-भागमा जुन १२मा प्रवेश गरेको छ । मनसुन प्रवेश सँगै यस संगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुंदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा गर्न महाशाखाले अनुरोध छ। सामान्यता मनसुन जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्दछ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics