४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध गरिने



सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा साउन देखी प्रयोगमा प्रतिवन्धमा लगाउने भएको छ ।

४० माइक्रोनसम्मका प्लाष्टिक उत्पादन गर्ने उद्योगले स्तरीकरण गर्न चाहेमा सरकारले लाग्ने खर्च पुँजीगत अनुदान दिने घोषणा गरेका छ ।

सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।

१ वैशाख ०७२ देखि सरकारले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध घोषणा कार्यान्वयन हुन सकेको थिएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics