चन्द्रागिरिमा हिउँ

A+ A-

काठमाडौंको चन्द्रागिरिमा  उच्च स्थानमा हिमपात भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हेर्नुहोस् तस्बिरहरू :

May be an image of outdoors and templeMay be an image of outdoors

May be an image of outdoors

May be an image of tree and snow

प्रतिक्रिया दिनुहोस

web
analytics