चन्द्रागिरिमा हिउँ A+ A- नेचर खबर पुष १४, २०७८ काठमाडौंको चन्द्रागिरिमा उच्च स्थानमा हिमपात भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हेर्नुहोस् तस्बिरहरू : प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार हिमतालको पानी घटाइने, ध्वनी र वायु प्रदूषण न्यूनीकरण प्राथमिकतामा मौसमका कारण उडान प्रभावित इजरायलमा मरे २ हजार सारस
प्रतिक्रिया दिनुहोस