मेट्रो रेलको डीपीआर बनाउने जिम्मा



नागरिक लागनी बोर्डले नागदुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मा दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई विस्तृत अध्ययन गदैं यसको निर्माणको जिम्मा दिइएको हो ।

हालै मात्र लगानी बोर्डले पेश गरेको रिपोर्ट अनुसार काठमाडौंमा रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ ।

रेलको बारेमा काठमाडौंमा धेरै पटक अध्ययनहरु भएपनि काम अघि बढ्न भने सकेको छैन ।
गत वर्षको पुष २५ गते बसेको बोर्डको बैठकले सम्भाव्यता सँगै मेट्रोको डेभलपमेन्ट मोडल तथा अनुदान के कसरी दिन सकिन्छ भनेर अध्ययन गर्न एक कमिटी गठन गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics