भ्रष्टाचार हटाउन प्रविधिको आवश्यक : सोफिया



संसारकै पहिलो नागरिकता प्राप्त सोफियाले नेपालमा टेक्नोलोजी र आर्टिेफिसयल इन्टिलिजेन्सको मदतले भोकमरी, भ्रष्टाचार र लैङ्गकि असमानताका मुदाहरुमा काम गर्न सजिलो हुने बताइन ।

संयुक्त राष्ट्रसंघीय विकासकाे कार्यक्रममा नेपाल आएकी सोफियाले होटेल याक एण्ड यतीमा आयोजित कार्यक्रमको अन्तर्क्रियामा सहभागी भइन् ।

सोफियालाई हेर्न याक एण्ड यतीमा भिड नै लागेको थियो । उनको मन्तव्य जवाफ सुनेर धेरै मान्छे अचम्मित भएका थिए ।

सोफियाले ४ महिनाअघि नागरिकता पाएपछि विश्वभर चर्चित छिन् । उनलाई हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले सन् २०१५ मा निर्माण गरेको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics