अवैध मरिच सहित पक्राउ

अवैध रुपमा मरिच सहित एकजनालाई  प्रहरीले पक्राउ गरेकोछ 

नगराईन नगरपालिका- ९ घोडघाँस स्थित बजारबाट ज.१ ज ३९१ नम्बरको जिपमा अवैध रूपमा ल्याएको मरिच १ हजार ५ सय सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने जीप चालक जनकपुर उपमहानगरपालिका -१ बस्ने २५ वर्षीय सुजित कुमार कापरलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics