बाघको हड्डी सहित पक्राउ


काठमाण्डौंमा बाघको हड्डी सहित दुुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ।

दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल बागधारामा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको ५६ थान हड्डी सहित प्रहरीले पक्राउ गरेका हो।

यसैगरी थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे –७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा दुई प्रहरीको टोलीले बाघको हड्डी फेला पारेको हो।

प्रहरीले सविता लामाको घर तलासी गर्दा बाघको हड्डी फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics