काठमाडौंका दर्जन जलाशयमा छठको तयारी

काठमाडौं- काठमाडौंको विभिन्न स्थानमा रहेको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन शनिबार नदी र पोखरीहरुमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको हाे ।

टेण्ट हाल्न तथा आरती र भजन कीर्तनकाे तयारी भइरहेकाे छ । त्यस्तै घाट बनाउने काम, कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम धमाधम भइरहेकाे छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics