बँदेलको आक्रमणबाट महिला घाइते

अछाम – अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मंगलसेन नगरपालिका-६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्।

भण्डारीको अनुहारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको अछाम प्रहरीले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics