कस्तो रहनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

कोशी, कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics