के भइरहेको छ ‘कोप२३’ मा(फोटो फिचर)



जर्मनीको बोनमा कार्तिक २० देखि जारी कोपको बैठक अन्तिम अवस्थामा पुग्न लाएको छ । यो १२ दिन सम्म चलेको बैठकमा दुई सय देशका प्रतिनिधिहरू सहभागी छन् । २५ देशका राष्ट्र प्रमुख समेत सहभागी यो बैठकमा नेपालबाट वातवरण मन्त्री मिथिला चौधरी सहित जलावायु परिवर्तनको फोकल वातावरण मन्त्रालयका सचिव सहित सह –सचिवहरु सहभागी छन् । यो बैठकले दुईवर्ष अघि प्रेरिस गरेको सम्झौतालाई कार्यान्वयन गर्न खाका तयार गर्ने अपेक्षा गरिएको छ । बैठक शुक्रबार सकिने छ । आशा गरौं यो बैठक फलदायी हुनेछ ।
हेरैं कोप २३का विभिन्न गतिविधि झल्किने तस्बिरहरु :















नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics