बाढी-पहिरोमा मृत्यु हुनेको संख्या २३९ पुग्यो
काठमाडौं - हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।… .....थप पढ्नुहोस् +
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित… .....थप पढ्नुहोस् +
कस्तो रहनेछ आज दिनभरको मौसम ?
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा… .....थप पढ्नुहोस् +
बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
धुलिखेल - नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै… .....थप पढ्नुहोस् +
नवरात्रको दोस्रो दिन आज, ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
काठमाडौं - नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै… .....थप पढ्नुहोस् +
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर
सुनसरी । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो… .....थप पढ्नुहोस् +
कोशी ब्यारेजको मर्मत गरिँदै
सुनसरी - यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न… .....थप पढ्नुहोस् +
कसरी उमार्ने दशैंको जमरा ?
काठमाडाैं - दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर,… .....थप पढ्नुहोस् +
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा – हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक… .....थप पढ्नुहोस् +
बिपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
काभ्रेपलाञ्चोक - रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय… .....थप पढ्नुहोस् +
झापा, इलाम र पाँचथरमा मध्यम वर्षा, बढ्यो बाढी, थपियो पहिरो
काठमाडाैं - कोशी र बाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा… .....थप पढ्नुहोस् +
आजको मौसम : कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको… .....थप पढ्नुहोस् +
भक्तपुरको हनुमन्ते खोलामा वर्षाले जलसतह बढ्यो
भक्तपुर - भक्तपुरका अधिकांश स्थानमा बर्षा भइरहेकाले हनुमन्ते खोलाको जलसतह बढेको छ । भक्तपुरको नगरकोट क्षेत्रमा भारी बर्षा… .....थप पढ्नुहोस् +
घटस्थापना आज, दसैं सुरु
काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो… .....थप पढ्नुहोस् +
सरोकार केन्द्र र सांसदसहितको टोलीले मन्त्रीलाई सोधे, ‘सुकेटार विमानस्थलमा जहाज कहिले जान्छ ?’
काठमाडौं – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका प्रतिनिधिसहित सांसद र सरोकारवालाको टोलीले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री… .....थप पढ्नुहोस् +