कुवेतमा ५०० भन्दा बढी ऊँट दाैडाइने
- नेचर खबर

काठमाडौं । कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सयभन्दा बढी ऊँट सहभागी भएका छन्।
कुवेतमा हुन लागेको ऊँट दौडको नयाँ सिजनमा प्रतिस्पर्धा गर्नका लागि ५ सय भन्दा बढी ऊँटका आफ्नो मालिकले दर्ता गरेका हुन्।
वार्षिक दौड अर्को वर्ष अक्टोबरदेखि मार्चसम्म हरेक शनिबार हुनेछ।
प्रतिक्रिया दिनुहोस