झापाको बाहुनडाँगीमा माउ हात्ती मृत फेला
- नेचर खबर

झापाको मेचीनगरमा शनिबार विहान मृत फेला परेको हात्ती । तस्बिर सौजन्य :- शंखर सी लुईँटेल ।
झापा । झापाको मेचीनगरमा शनिबार विहान एउटा हात्ती मृत फेला परेको छ ।
मेचीनगर – १ बाहुनडाँगीमा विहान करिब २२ वर्षको माउ हात्ती मृत फेलापरेको स्थानीयले बताएका छन् ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस