ऋषितर्पणी पूर्णिमा मनाइँदै

काठमाडौं - यसपालिको जनै पूर्णिमा र रक्षा बन्धन अर्थात् ऋषितर्पणी पूर्णिमा आज परेको छ । प्रत्येक वर्ष श्रावण… .....थप पढ्नुहोस् +

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ… .....थप पढ्नुहोस् +

विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु

काठमाडौं - अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी… .....थप पढ्नुहोस् +

हिमताल विस्फोट र बाढीको क्षति हेरेर फर्किएकालाई प्रधानमन्त्रीले सोधे, ‘अवस्था कस्तो रहेछ ?’

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको… .....थप पढ्नुहोस् +

काठमाडौंको बानेश्वरमा सडक भासियो

काठमाडौं - बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो… .....थप पढ्नुहोस् +

कोसी बाँध फुटेको १६ वर्ष : कोही पीडित बने करोडपति, कोही छन् राहतकै पर्खाइमा

सुनसरी - सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भएको छ । बाढीले भएको करोडौँको धनजन… .....थप पढ्नुहोस् +

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

काठमाडौं - रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । बिहान करिब ७ बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की… .....थप पढ्नुहोस् +

कस्तो रहला आजको मौसम ?

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ… .....थप पढ्नुहोस् +

बाढी पीडितलाई राहत सामग्री वितरण जारी छ : प्राधिकरण

काठमाडौं – सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको… .....थप पढ्नुहोस् +

‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको… .....थप पढ्नुहोस् +

८ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाले गुमाए ज्यान

डुम्रे– पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको… .....थप पढ्नुहोस् +

थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

काठमाडौं - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे… .....थप पढ्नुहोस् +

हरित कर बापत २७ करोड सङ्कलन

काठमाडौं - पेट्रोलियम पदार्थमा लगाइएको हरित करबापत २७ करोड रुपियाँ सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षको… .....थप पढ्नुहोस् +

आजको मौसम कस्तो रहला ?

काठमाडौं - हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार… .....थप पढ्नुहोस् +

४ वर्ष अघिनै भनिएको थियो, ‘नेपालका २१ वटा हिमताल कुनै पनि बेला फुट्न सक्छ’

काठमाडाैं - सन् २०२० मा सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतमा ४७ वटा 'सम्भावित खतरनाक हिमताल'… .....थप पढ्नुहोस् +

web
analytics