काठमाडौंको बानेश्वरमा सडक भासियो
- नेचर खबर

काठमाडौं - बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो ।
उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस