छुपुछुपु हिलोमा धानको रोपाई (फोटो फिचर)
- नेचर खबर

यो बर्ष धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि भन्ने नाराका साथ देशभर असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसको अवसरमा कतै मेसिनरी उपकरणको सहयोगमा धानको रोपाई गरिएको छ भने कतै पम्परागत प्रणाली अर्थात् महिला पुरुष हिलो छयाप्दै धानको रोपाई गरेका छन् ।
हेरौं धान रोपाईको लोभलाग्दा झलक :
प्रतिक्रिया दिनुहोस