थरिथरी पोजमा हात्ती (फाेटो फिचर )



चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्षमा पाँचवटा छावा जन्म भएसँगै छावालाई हेर्न आउने स्वदेशी र विदेशी पर्यटकको घुइचो नै हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यो वर्ष चार वटा भाले छावा र एउटा पोथी छावाको जन्म भएको हो । हात्ती प्रजनन तथा तालिम केन्द्रमा पाँचवटा छावाले छुटै राैनक दिएको छ । हेरौं हात्तीका थरिथरी पोज :



























सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics