कन्काई , बबई नदी तटीय क्षेत्र र प्रदेश २ को चुरे क्षेत्रमा बाढीको सम्भावना
- नेचर खबर

आज कन्काई र बबई नदी तटीय क्षेत्र र भोलि प्रदेश २ को समग्र चुरे क्षेत्रमा आकस्मिक बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी नियन्त्रण महाशाखाले जनाएको छ ।
यसैगरी पर्सि कन्काई, कोसी, बाग्मती, नारायणी नदीहरु र आसपासका सबै ससाना खोलानालामा भारी वर्षासँगै बहावले सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ आगामी तीन दिनको बाढी बुलेटिन :
प्रतिक्रिया दिनुहोस