चन्द्रागिरिमा हिउँ A+ A- नेचर खबर पुष १४, २०७८ काठमाडौंको चन्द्रागिरिमा उच्च स्थानमा हिमपात भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हेर्नुहोस् तस्बिरहरू : प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘चुरे बचाउन नयाँ ऐन’ चुरे बचाउन कस्सिएको चुरे समिति वन्यजन्तु अध्येता अशोकलाई विद्यावारिधी
प्रतिक्रिया दिनुहोस