वन्यजन्तु अध्येता अशोकलाई विद्यावारिधी



वन्यजन्तु अध्येता अशोक रामलाई विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । उनले भारतीय वन्यजन्तु संस्थान (डब्लूडब्लूआइ) देहरादूनबाट विद्यावारिधी पुरा गरेका हुन् । वन्यजन्तु र वातावरण संरक्षण अभियन्ता अशोक रामलाई नेचार खबरको तर्फबाट हार्दिक बधाई ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics