व्यावसायिक बाख्रा फर्ममा चितुवाको आक्रमण



दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।

लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेको बाख्रा फार्ममा चितुवा प्रवेश गरि २२ वटा बाख्रा मारिदिएको छ,अधिकांश घाइते अबस्थामा छन्। बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे ।

आफूले व्यावसायिक रुपमा पालेका बाख्रा चितुवाले मारिदिदा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउछन।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics