कृषि औजार सहित चितवनमा किसानको प्रदर्शन [फोटो कथा]

A+ A-

चितवन-तरकारी उत्पादक किसानले कृषि औजार सहित शुक्रबार भरतपुरमा प्रदर्शन गरेका छन्। किसान संघर्ष समितिको अगुवाइमा उनीहरूले कृषि औजार सहित प्रदर्शन गरेका हुन्। भरतपुरको केन्द्रीय बस टर्मिनलबाट विरोध प्रदर्शन गर्दै किसान ट्र्याक्टरमा पुल्चोक पुगेका थिए। पुल्चोकमा कालो बेलुन उडाएर विरोध जनाएका छन्।

फोटोमा हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics