नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

A+ A-



काठमाडौं - नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ ।

जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics