स्नातकोत्तरका विद्यार्थीलाई रिसर्च ग्रान्टको अवसर

    12836   

काठमाडाैं – स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई वातावरण विषयसँग सम्बन्धित शोध कार्य गर्न आर्थिक सहयोग गर्ने कार्यक्रम वन तथा वातावरण मन्त्रालयकाे वातावरण विभागले ल्याएकाे छ । पुरा बिवरण सूचनामा हेर्न सक्नुहुन्छ । www.doen.gov.np

प्रतिक्रिया दिनुहोस

web
analytics