वन तथा वातावरण सचिवमा दिपक खराल

दिपक खराल


वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी दिपक खरालले प्राप्त गरेका छन् । कृषि तथा पशुपन्छी बिकास मन्त्रायको सचिवको जिम्मेवारीमा रहेका खराल गत वर्ष सचिवमा बढुवा  भएका थिए । उनले लामो समय वनका विभिन्न निकायहरुमा जिम्मेवारी वहन गरेका थिए । उनी वन तथा अनुसन्धान तथा सर्वेक्षण विभाग, रेड कार्यान्वयन इकाइलगायतमा नेतृत्वकारी भूमिकामा थिए । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics