उल्लू अनुसन्धानमा अनुदान, सदुपयोग गर्ने कि ?

    43991   

फ्रेन्ड्स अफ नेचर (FON नेपाल) ले ‘उल्लु अनुसन्धान अनुदान’ घोषणा गरेकाे छ । विजेता अनुसन्धानकर्तालाई देशको सबैभन्दा ठूलो संरक्षण कार्यक्रम मध्ये एक प्रतिष्ठित ‘नेपाल उल्लू महोत्सव (एनओएफ २०२४)’ मा व्यक्तिगत रूपमा सम्मान गरिनेछ। अवसर हेरेर सदुपयाेग गर्न सकिनेछ ।

पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

web
analytics