मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
- नेचर खबर

काठमाडौं - सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ । बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस