हुम्लामा हिमपात, सेताम्मे बने घर र पाखा (फोटो फिचर)

हुम्ला - हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।

काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् । हेरौं हुम्लामा भएको हिमपातको राससले लिएको ४ तस्बिर ।







नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics