काठमाडौंमा आज यस वर्षको सबैभन्दा कम तापक्रम, ६.२ डिग्रीमा झर्यो

काठमाडौं - काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।

आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।

माैसम विज्ञान विभागले याे यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको जनाएकाे छ ।

केही दिनअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री पुगेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics