पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा देवकोटा
- नेचर खबर

काठमाडौं - नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटालाई नियुक्त गरिएको छ ।
बोर्ड कार्यकारी समितिको गत बुधबार बसेको बैठकले हाल कार्यकारी प्रमुख रिक्त रहेको भन्दै उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस