पाथीभरा क्षेत्रमा भेटिन थाले दुर्लभ रेडपाण्डा
- नेचर खबर

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा बारम्बार भेटिन थालेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले दोस्रो पटक रेडपाण्डाको भिडियो खिँचेका छन् ।
गत वर्ष उनले तीनवटा बच्चा डुलाउँदै गरेको माउ रेडपाण्डाको तस्बिर र भिडियो खिँचेका थिए । महतले केही दिनअघि पुनः पाथीभरा क्षेत्रमा एउटा रेडपाण्डाको तस्बिर खिँचेका हुन् । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।)
प्रतिक्रिया दिनुहोस