हिउँ चितुवाले आहारा भेटेपछि…

काठमाडौं - संरक्षणवादी, अन्वेषक तथा अनुसन्धानकर्ता मधु क्षेत्रीले हिउँ चितुवाले मरेको जीव खाँदै गरेको तस्बिर कैद गर्न सफल भएका छन् ।

उनले आफ्नो क्यामरामा उक्त तस्बिर कैद गरेपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘पर्वतकी रानीसँग मेरो नजिकको भेटहरू मध्ये यो एक हो ।

उनले कुन स्थानमा खिचेको भन्ने बारे भने खुलाएका छैनन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics