पोखरालाई प्रधानमन्त्रीले गरे पर्यटकीय राजधानी घोषणा
- नेचर खबर

पोखरा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् ।
आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बिच उनले रीमोर्ट थिचेर लोगो सार्वजनिक गर्दै पोखरालाई पर्यटकीय राजधानी भएको घोषणा गरेका हुन् ।
अहिले घोषणापछि औपचारीक कार्यक्रम भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस