‘सफा हिमाल अभियान २०२४’ को पूर्व तयारीमा सेना (फोटो फिचर)
- नेचर खबर

काटमाडौं - नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने ‘सफा हिमाल अभियान २०२४’ को पूर्व तयारी तालिममा नेपाली सेना खटिएको छ ।
यसैक्रममा सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा एक्लीमटाइजेशन तथा प्रि-डिप्लोयमेण्ट तालिम सञ्चालन भइरहेको छ । यस तालिममा प्रशिक्षार्थीले थोराङ्गला पासदेखि मुक्त्तिनाथको एक्लेभट्टीसम्म करिब ४५० किलो फोहोर संकलन गरेका छन् । यस क्षेत्रमा फोहोर संकलनका क्रममा नेपाली सेनाले खिचेको तस्बिरहरू ।
प्रतिक्रिया दिनुहोस