गाँजाको व्यावसायिक खेती गर्न कानुन बनाइने

काठमाडौं - सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics