वन मन्त्रालयले वातावरण संरक्षण नियमावलीका लागि माग्यो सुझाव (मस्यौदासहित)

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण (पहिलो संशोधन) नियमावली, २०८१ का लागि राय सुझाव माग गरेको छ ।

शुक्रबार एक सार्वजनीक सूचना जारी गर्दै मन्त्रालयले वातावरण संरक्षण नियमावली, २०७७ मा संशोधन गर्ने प्रयोजनको लागि तयार गरिएको वातावरण संरक्षण (पहिलो संशोधन) निघमावली, २०८९ को मस्यौदा समेत सार्वजनीक गर्दै यसका आधारमा सुझाव दिन भनेको हो ।

उक्त मस्यौदामा वन तथा वातावरण मन्त्रालयको वेब पेजमा सूचना प्रकाशन भएको मितिले १० दिन सम्ममा आफ्नो राप÷सुझावहरू उपलब्ध गराउनु मन्त्रालयले अनुरोध गरेको छ ।

मस्यौदासहितको सूचना यस्तो छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics