मुस्ताङको थासाङमा हिउँपहिरो, खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह (भिडियोसहित)
- नेचर खबर

मुस्ताङ - थासाङ गाउँपालिकाको बोक्सीखोलामाथि हिम पहिरो गएको छ । खोला आसपासका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
पहिरोले बोक्सी खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
भिडियो प्लेयर
00:00
00:00
प्रतिक्रिया दिनुहोस