ताप्लेजुङका सांसद् खगेन सिं कोशी प्रदेशको कृषि मन्त्रीमा नियुक्त

ताप्लेजुङ – ताप्लेजुङबाट निर्वाचित प्रदेश सांसद खगने सिं हाङ्गाम कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार गरेको मन्त्रीपरिषद् विस्तारका क्रममा उनलाई पनि सहभागी गराइको हो ।

शेरबहादुर देउवा पक्षका उनी ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद् हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics