पहिरो हटाएर कान्ति लोकपथ सञ्चालन
- नेचर खबर

काठमाडौं - पहिरोले अवरुद्ध बनेको ललितपुर-हेटौँडा कान्ति लोकपथ सञ्चालनमा आएको छ । सोमबार मध्यरातसम्म काम गरेर कान्ति लोकपथ संचालनमा ल्याइएको हो ।
सडकमा खसेको पहिरो प्रहरीले हटाएको हो भने बागमतीमा ह्युम पाइपको प्रोगग गरिएको छ । यससँग सवारीसाधनको आवतजावत नियमित भएको छ ।
प्रतिक्रिया दिनुहोस