जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु
- नेचर खबर
काठमाडौं - काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस