सखुवासभाको चैनपुरमा झुल्यो धानबाली, फर्कियो हरियाली (फोटो फिचर)
- नेचर खबर

सखुवासभा । नेपालीहरूको महान चाड दसैं सकिएको छैन ।
केही दिन देखिको निरन्तर वर्षाले यात्रामा अबरोध गरे पनि हरियाली वनजंगल र बालिलाई भने फाइदा नै मिलेको छ । धान पाक्न लागेको छ भने कतै भित्र्याउने तयारी छ ।
यस्तै मौसममा सखुवासभा जिल्लाको चैनपुर नगरपालिका अम्बोटेमा देखिएको धानबाली र हरियालीका हेरौं तस्बिर ।
तस्बिरहरू : सुजता लिम्बू
प्रतिक्रिया दिनुहोस