कस्तो रहला आजको मौसम ?

काठमाडाैं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विभागले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics